‘अब राज्य संरचना र नागरिक सुरक्षामा जोखिम दोहोरिन दिनु हुँदैन’ : गगन थापा
काठमाडौँ । मुलुकले विगतमा भोगेका राजनीतिक तथा सुरक्षा सम्बन्धी अस्थिरता पुनः नदोहोरिने सुनिश्चितता गर्दै आगामी चरणमा परिणाममुखी शासन सञ्चालन आवश्यक रहेको धारणा व्यक्त गरिएको छ । नेपाली काँग्रेसका सभापति गगनकुमार...