प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा १० दल सहभागी हुने
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुने दलको संख्या १० पुगेको छ । यसअघि सात राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने भनिएकोमा थप तीन दलका प्रतिनिधि समेत सहभागी हुने...