सभामुखको निर्वाचन २२ गते गर्ने सहमति, २० गते मनोनयन दर्ता हुने
काठमाडौँ । प्रतिनिधि सभाको सभामुख निर्वाचन यही चैत २२ गते हुने भएको छ। सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनको प्रक्रिया तय गरेको छ। सहभागी एक नेताले जानकारी दिएको अनुसार,...