निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, पाच एजेण्डा तय
काठमाडौँ । निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुकाबीच सर्वदलीय बैठक गर्ने निर्णय गरेको हो। आयोगका पदाधिकारीहरूको बुधवार बसेको बैठकले...