बालुवाटारमा सर्वदलीय बैठक सुरु ,एमाले अध्यक्ष ओली उपस्थित भएनन्
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ। सङ्घीय संसद्को गतिरोध अन्त्य र अन्य समसामयिक विषयमा छलफल गर्नका लागि देउवाले संसदमा प्रतिनिधित्व...