सर्वदलीय बैठक : एमसिसी पास गराउन प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विचाराधीन एमसिसी सम्झौतालाई अघि बढाउन सबै दलहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा शनिबार संसद्मा प्रतिनिधित्व गरेका दलहरूको छलफलमा ओलीले संसद्मा...