त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि खुला
महोत्तरी । शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ । यो मन्दिर शारदीय र वासन्तीय नवरात्रमा मात्र खोलिने परम्परा छ । मन्दिरमा शास्त्रोक्त विधिले आज...