अदालतको फैसला स्वागतयोग्य छः एमाले
काठमाडौँ । नेकपा एमालेले सर्वोच्च अदालतले ‘प्रधानन्यायाधीश सुशीला कार्कीलाई सोही पदमा फर्कन र उहाँविरुद्ध संसद्मा प्रस्तुत महाभियोग प्रस्ताव अघि नबढाउन’सम्बन्धी शुक्रबार दिएको आदेशको स्वागत गरेको छ । एमालेका सचिव योगेश...