महालेखापरीक्षक नियुक्तिमा भएको ढिलाइप्रति सर्वोच्चको कारण देखाऊ आदेश
काठमाडौँ । महालेखापरीक्षक नियुक्तिमा भएको ढिलाइप्रति सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । संवैधानिक परिषद्लाई विपक्षी बनाई भेषराज लुइँटेलले दायर गरेको रिटमा न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले आइतबार...