हाम्रो विकास प्रशासन हैकमवादी, विकासात्मक कुरामा राजनीति छ : प्रस्तावित न्यायाधीश ढुङ्गाना
काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुङ्गानाले नेपालको विकास नीतिका सन्दर्भमा प्रश्न उठाएका छन् । नेपाल सरकारको सचिव समेत काम गरिसकेका ढुङ्गानाले आइतबार संसदीय सुनुवाइका क्रममा विकास नीतिको...