वामदेव गौतमविरुद्धको रिटमा सर्वोच्चद्वारा बहसनोट झिकाउने आदेश
काठमाडौँ । वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरिएको सिफारिस संविधान विपरीत रहेको दाबीसहित सर्वोच्च अदालतमा परेको रिटमा बहसनोट झिकाउने आदेश भएको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा पराजित भएका गौतमलाई...