उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमणको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणको घटनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल...