बालेन विरुद्धको रिटमा आज पनि भएन सुनुवाइ
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह विरुद्धको रिटमा बुधवार सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ तोकिए पनि बेन्च बस्न नभ्याएको सर्वोच्च अदालतले जनाएको छ...