गौतमलाई जन्मकैद हुने फैसला सर्वोच्चबाट सदर
काठमाडौँ । ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्याको आरोप लागेकामध्ये एक पुष्कर गौतमलाई सर्वोच्च अदालतले पनि जन्मकैद हुने फैसला गरेको छ । गौतमलाई जन्मकैद हुने भनी उच्च अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतले...