सन्दीपलाई धरौटीमा छोड्ने आदेश बदर गराउन सर्वोच्च जाँदै महान्यायाधिवक्ता कार्यालय
काठमाडौँ । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ। महान्यायाधिवक्ता कार्यालय स्रोतका...