अर्थतन्त्रका सूचकलाई बलियो बनाउनुपर्छ : न्यायाधीश अनिलकुमार सिन्हा
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले देश विकासका लागि अर्थतन्त्रका साना–साना सूचकलाई बलियो बनाउँदै जानुपर्ने बताएका छन्। नेपाल बार एसोसिएसन र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आर्थिक पत्रकारलाई दिएको...