वीपी प्रतिष्ठानका पदाधिकारीको पक्षमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीका पक्षमा आज (बुधबार) अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले प्रतिष्ठानका पदाधिकारीको पक्षमा...