निजगढ विमानस्थलबारे सर्वोच्चको फैसला सार्वजनिक (पूर्ण पाठसहित)
काठमाडौँ । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले हालसम्म गरेका निर्णय र कार्यलाई रोक्ने गरी सर्वोच्च अदालतको बृतह पूर्ण इजलासले गरेको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक भएको छ । न्यायाधीशहरु हरिकृष्ण...