सर्वोच्चको हडताल न्यायाधीशभित्रको गुटको झगडा हो : ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन न्यायाधीशहरुको दुई गुटबीचको झगडा भएको टिप्पणी गरेका छन् । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा...