२६ कार्तिक २०७८, शुक्रबार
सर्वोच्च अदालतको भित्री गेट बन्द, ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन
काठमाडौँ । सर्वोच्च अदालतभित्र प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजना असफल बनाउन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । महान्यायाधीवक्ताको कार्यालयतर्फबाट र नेपाल बार एशोसिएसनको कार्यालय...