सर्वोच्चको संशोधित नियमावली २०७८ राजपत्रमा प्रकाशित, गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो
काठमाडौँ । सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको छ । आज (सोमबार)नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो । राजपत्रमा सूचना प्रकाशित भएसँगै...