सर्वोच्चको फुलकोर्ट आज बस्दै, १४ जना न्यायाधीशले बहिष्कार गर्ने
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक अर्थात् ‘फुलकोर्ट’ आज (सोमबार) बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज दिउँसो साढे १ बजेका लागि फुलकोर्ट बोलाएका हुन् । जबराले आजको बैठकमा...