‘काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छ’: उपसभापति शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन मंसिर पछाडि लैजान नमिल्ने बताएका छन् । स्व. प्रदीप गिरिको स्मृतिमा शनिवार आयोजित कार्यक्रममा उनले मङ्सिर भन्दा पछाडि महाधिवेशन लैजाने संवैधानिक...