सर्वोच्चमा रिट दायर गर्न नेपाल पक्षका ३० सांसदको हस्ताक्षर भएको दाबी
काठमाडौँ । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दायरका लागि माधवकुमार नेपाल पक्षका ३० सांसदको हस्ताक्षर भएको दाबी गरिएको छ । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद्...