जनप्रतिनिधिलाई पारिश्रमिक दिने विषयमा सर्वोच्चको कारण देखाऊ आदेश
काठमाडौँ । जनप्रतिनिधिले मासिक रूपमा पारिश्रमिक, ज्याला, तलब सुविधा पाउने गरी कानुन बनाएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको संवैधानिक...