सल्यानको बाल संरक्षण छात्रावासमा मन्त्री बादीको अनुगमन, आवश्यक सहयोग र व्यवस्थापन गर्न निर्देशन
काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सल्यानको एक बाल संरक्षण छात्रावासको स्थलगत अनुगमन गर्दै बालबालिकाको संरक्षण र आवासीय व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन...