२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसमा पुराना सवारीसाधनको आयातमा तीव्र वृद्धि

अ+ अ-

मस्को । रुसले यस वर्ष नोभेम्बरमा ५९ हजार आठ सय पुराना सवारीसाधन आयात गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतले बढी हो । उक्त तथ्यांक रुसी सवारी–विश्लेषण संस्था अटोसटाटका निर्देशक सेर्गेइ त्सेलिकोभले सार्वजनिक गरेका छन् । 

सन् २०२५ का पहिलो ११ महिनामा रुसमा कुल चार लाख ४२ हजार ६ सय पुराना सवारीसाधन भित्रिएका छन्, जुन गत वर्षभन्दा २१ प्रतिशत वृद्धि हो ।

त्सेलिकोभका अनुसार नोभेम्बर महिनामा आयात उच्च हुनुको मुख्य कारण डिसेम्बर १ देखि लागू भएको फोहोर व्यवस्थापन शुल्क हो । शुल्क वृद्धि लागू हुनु अघि नै व्यापारीहरूले ठूलो परिमाणमा अर्डर अघि सारेका थिए ।

आयात भएका पुराना सवारीसाधनमध्ये अर्धाभन्दा बढी सन् २०२१ र २०२२ मा निर्माण गरिएका थिए। जापान र दक्षिण कोरिया यस प्रकारका सवारी रुसमा पठाउने प्रमुख  देश बनेका छन् ।