क्षमताभन्दा बढी सामान ढुवानी गर्ने ७५ वटा ट्रक र ट्रिपरलाई कारबाही
काठमाडौँ । क्षमता भन्दा बढी सामान ढुवानी गर्ने ७५ वटा ट्रक र ट्रिपरलाई ट्राफिक प्रहरीले बुधबार कारबाही गरेको छ । भक्तपुरको सल्लाघारी-जगाती सडकखण्डमा गरिएको रात्रिकालिन् चेकिङ्का क्रममा सवारी साधनको हद...