काठमाडौँमा पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा गाडीको ७५ रुपैयाँ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा...