हरियो नम्बर प्लेटका सवारीलाई पर्यटकमैत्री बनाउने तयारी, कार्यविधि निर्माण गर्न समिति गठन
काठमाडौँ । सरकारले हरियो नम्बर प्लेटका सवारी साधन (पर्यटक सवारी)लाई पर्यटकमैत्री बनाउन कार्यविधि निर्माण गर्ने तयारी गरेको छ । कार्यविधि बनाउन मन्त्रालयले पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यविधि मस्यौदा समिति गठन...