सशस्त्र प्रहरी ऐनको मस्यौदा : १६ वर्षमै निवृत्तिभरणको प्रस्ताव, छलफल गर्दै गृह
काठमाडौँ । ‘सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी विधेयक २०८१’ को मस्यौदा गृह मन्त्रालय पुगेको छ । उच्च पदाधिकारीको पदावधि घटाउने, ३० वर्षे सेवा हद हटाई उमेर हद बढाउने तथा १६ वर्षमै...