सशस्त्र प्रहरी बलले अपनायो सीमा क्षेत्रमा उच्च सतर्कता
काठमाडौँ । पछिल्लो समय विकसित क्षेत्रिय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नका लागि सीमा सुरक्षाको...