विपद् व्यवस्थापनमा उच्च मनोबलसहित खटिन सशस्त्र प्रहरीलाई निर्देशन
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले राष्ट्र र नागरिकप्रतिको सेवाभावलाई प्राथमिकतामा राख्दै सकारात्मक सोच र उच्च मनोबलका साथ कार्यक्षेत्रमा परिचालन हुन संगठनका सदस्यहरूलाई निर्देशन दिएका छन् ।...