एपिएफले गण्डकीलाई ३१ रनले हरायो, फाइनल सम्भावना कायमै
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले फाइनल सम्भावना कायमै राखेको छ। आइतबार रुपन्देहीको एक्स्ट्राटेक ओभलमा भएको खेलमा गण्डकी प्रदेशलाई ३१ रनले...