बिलबिजक नभएको चिनियाँ किराना सामानसहित एक जना पक्राउ
काठमाडौँ । बिलबिजक तथा भन्सार प्रज्ञापन पत्र नभएको चिनियाँ किराना सामानसहित सशस्त्र प्रहरी बलले एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, नायव महानिरीक्षक मनिष थापाले...