सशस्त्र प्रहरीमा स्वास्थ्यतर्फ २५ जना कर्मचारी माग
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले प्राविधिक समूह (स्वास्थ्य) तर्फ दरखास्त आव्हान गरेको छ । प्रहरीको मानव श्रोत विभागले प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक(स्टाफ नर्स), ल्याब टेक्निसियन, अप्थाल्मिक असिस्टेन्ट र...