जीवीसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता
काठमाडौँ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका जीवी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा...