प्रधानमन्त्रीले नै संसदीय छानबिन समिति बनाउन नचाहेको माधव नेपालको दाबी
काठमाडौँ । सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन गृहमन्त्री रवि लामिछाने सकारात्मक हुँदा पनि प्रधानमन्त्रीले नै समिति गठन नगरेको नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ । ललितपुरको बालकुमारीमा बसेको पार्टीको...