गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी २२ औँ वर्षमा प्रवेश
काठमाडौँ । गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाको २१ औँ वार्षिक साधारण सभा सम्पन्न गर्दै २२ औ वर्षमा प्रवेश गरेको छ । काठमाण्डौको नयाँबानेश्वर ब्याङक्वैटमा शुक्रवार प्रमुख अतिथि सहकारी विभागका...