भोटेकोशी बाढीपीडितको पुन:स्थापनाका लागि सुरक्षित जग्गा खोज्न महानिर्देशक जोशीको संयोजकत्वमा समिति गठन
काठमाडौँ । रसुवा-भोटेकोशी क्षेत्रमा बाढीका कारण विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा पुन:स्थापना गर्ने तयारी सरकारले अघि बढाएको छ। त्यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्थायी...