जनताको जीवनस्तर सहकारीको महत्वपूर्ण भूमिका : नेता निधि
काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनताको जीवनस्तर उकास्न सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । काठमाडौँको टोखा नगरपालिकामा मुख्य कार्यालय रहेको कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको २१औँ वार्षिक साधारणसभा...