पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सहप्राध्यापक र उपप्राध्यापक पदमा दरखास्त आह्वान
काठमाडौँ। ललितपुरको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रजिस्ट्रारको कार्यालयले विभिन्न संकायमा सहप्राध्यापक र उपप्राध्यापक पदहरूका लागि दरखास्त आह्वान गरेको छ। प्रतिष्ठानले आज एक सूचना जारी गर्दै कार्यसम्पादन करार सेवामा पदपूर्तिका...