२१ फाल्गुन २०७७, शुक्रबार
यो विप्लवको सेफ ल्याण्डिङ हो : प्रधानमन्त्री ओली
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ ले साहसिक ‘सेफ ल्याण्ड’ गरेको बताएका छन् । आज (शुक्रबार) सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर...