सामाजिक सद्भाव कायम राख्ने र कर्फ्यु खुकुलो बनाउने सर्वपक्षीय सहमति
काठमाडौँ। बाँकेको नेपालगन्जको द्वन्द्व कम गर्ने उपायको खोजी गर्न बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले सामाजिक सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने जो कोहीलाई तत्काल...