१९ फाल्गुन २०७९, शुक्रबार
पाँच वर्षका लागि गरेको सहमतिबाट काँग्रेस पछि हट्दैन : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस आठदलीय गठबन्धनमा भएको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन् । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा शुक्रबार काठमाडौँमा संयुक्त गठबन्धन दलहरूले आयोजना गरेको अभिमुखीकरणमा उनले...