बद्री पाण्डेको जिकिर : ‘अन्तर्राष्ट्रिय जगतसँग काँग्रेसबाहेक अरूले डिल गर्न सक्दैनन्, परराष्ट्र विभाग गठन गरौँ’
काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले देश अहिले भूराजनीतिक जटिलतामा फसेको बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै अन्तर्राष्ट्रिय समुदायसँग कुरा गर्न पार्टीले परराष्ट्र विभाग बनाउनुपर्ने प्रस्ताव...