नगरप्रमुखद्वारा तलब भत्ताबाट विपन्न विद्यार्थीलाई सहयोग
पर्वत । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आफ्नो तलब भत्ताबाट विपन्न परिवारलाई सहयोग गरेका छन्। नगर प्रमुख भएबापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गरेका जोशीले तलब भत्ताको...