बाढीपछि पुनर्निर्माण गर्न मलेसियाले दियो नेपाललाई १० लाख डलर
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुन:स्थापना र पुनर्निर्माणका लागि मलेसिया सरकारले नेपाललाई १० लाख अमेरिकी डलर (करिब १४ करोड रुपैयाँ) सहयोग गरेको छ । मलेसियाका विदेशमन्त्री दातो...