भूकम्प पीडितलाई पर्यटन मन्त्रालय मातहत निकायबाट चार करोड भन्दा बढी सहयोग
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्प पीडितका लागि सहयोग जुटाएको छ । मन्त्रालयले आज प्रधानमन्त्री राहत कोषमा रू. चार करोड १३ लाख ९८ हजार नौ...