ज्ञानेन्द्रबहादुर कार्कीले भने-‘हतारमा बाफिया पास गरेर सुखद परिणाम आउँदैन’
काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हतार हतारामा बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) पास गर्दा सुखद परिणाम नआउने तर्क गरेका छन् । बिहीबारको अर्थ समितिमा...